दुई वर्षमै चुहिन थाल्यो प्रदेश सरकारले बनाएको कैलाली बहुमुखी क्याम्पसको भवन
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले निर्माण गरी कैलाली बहुमुखी क्याम्पसलाई हस्तान्तरण गरेको भवन दुई वर्षमै चुहिन थालेको छ। क्याम्पसको विज्ञान तथा सूचना प्रविधि भवन ‘ए’ दुई वर्ष नपुग्दै चुहिन थालेपछि भवनको…